संस्थाका जेष्ठ नागरिक सदस्यहका लागि आयोजित जेष्ठ नागरिक भ्रमण कार्यक्रम

मित्र सहकारी संस्थाहरुले गरेको असल अभ्यासहरुको अध्ययन तथा अवलोकनका लागि आयोजित सहकारी अध्ययन भ्रमण कार्यक्रमका सहभागीहरु

२० औं बार्षिक साधारण सभाको उद्घाटन समारोह

WELCOME TO UPAKAR SACCOS

Welcome to the website of UPAKAR SAVINGS AND CREDIT COOPERATIVE SOCIETY LTD. (UPAKAR SACCOS), Madhyapur Thimi-7, Bhaktpaur. This website is launched to inform about cooperative to the members as well as the community. We hope that this website will be useful to our members and the community and seek the creative feedback.

Kanchha Bhakta Ghaju

MESSAGE FROM CHAIRMAN

Modern co-operative is recognized for the economic, social, and cultural growth and progress of those people in our society, who are still under the line of poverty. It has been proved through different reasons that the cooperative is the only way to change the economic standard of living of our society. Considering this fact, the interim constitution of Nepal has also accepted the three pillared economic policy along with the cooperative. Therefore, community and member based cooperatives have the leading role in today’s changing circumstances.

Read More

MESSAGE FROM MANAGER

Upakar Savings and Credit Cooperative Society Ltd. was established by 26 people of this community. Upakar family is increased and now we have 2405 members in our family. As we have increased family, we have to maintain good governance in our SACCOS. So to maintain good governance in our SACCOS, we are following co-operative act, regulation and code of conducts and practicing different policies.

Read More
Happy Members
4280
Total Shares
58839500
LOAN OUTSTANDING
422029513
Total Assets
577871700.56

Latest From The News

मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

यस संस्थाकाे युवा तथा स्वास्थ्य उप-समितिकाे अायाेजनामा यही मिति २०७४ मंसिर १६ गते शनिबार दिनकाे १०ः३० बजे संस्थाकाे कार्यालयमा मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कायर्यक्रम” काे अायाेजना गरिने भएकाेले मधुमेह राेगका विरामीहरुले डाक्टरकाे प्रेस्किप्सन तथा पछिल्लाे पटक रगत जाँचकाे रिपाेर्ट सहित उपस्थितिका लागि अनुराेध गरिन्छ । साथै कार्यक्रममा सहभागी हुन […]

Read More

यःमरी प्रतियोगिता तथा प्रदर्शनी

यस संस्थाकाे साँस्कृतिक उप-समितिकाे अायोजनामा यःमरी पुर्णिमा तथा ज्यापू दिवसकाे उपलक्ष्यमा यस बर्ष पनि मिति २०७४ मंसिर १७ गते यःमरी पूर्णिमाका दिन, दिन ११ः०० बजे “यःमरी प्रतियोगिता तथा प्रदर्शनी” अायाेजना गरिने व्यहाेरा सूचित गरिन्छ र प्रतियाेगितामा सहभागी हुन चाहनु हुने सदस्य महानुभावहरुले यही मिति २०७४ मंसिर १५ गतेभित्र संस्थाकाे कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउनु […]

Read More

२३ औं बार्षिक साधारण सभा सम्पन्न

असोज ५ । उपकार बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं बार्षिक साधारण सभा मिति २०७४ असोज ५ गते बिहिबार, घटस्थापनाका दिन माननीय सहकारी तथा गरिवी निवारण मन्त्री श्री अम्बिका बस्नेतज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले ३४ हजार भन्दा बढी सहकारीमा आवद्ध […]

Read More

समुदायमा आधारित सर्बोत्तम छनौटको वित्तिय सहकारी संस्था